स्कटल्याण्डमा नेपाली बक्सीङ्ग च्याम्पीयन !

स्कटल्याण्ड । नेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी , स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड आईपुगेका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै स्कटल्याण्ड च्यामपियनको उपाधि जितेका छन्। मुलेन बक्सीङ्ग प्रमोशनले आयर रेसकोर्स , स्कटल्याण्डमा आयोजना गरेको खेलमा स्कटीस क्रुजवेट च्यामपियन अलीस्टेअरलाई हराएसँगै नेपाली बक्सर म्याक्स बस्नेत स्कटीस क्रुजवेट च्यापियन बनेका हुन र यो सँगै म्याक्स … Continue reading स्कटल्याण्डमा नेपाली बक्सीङ्ग च्याम्पीयन !